काठमाडौं, पुस ७ । बुधबारदेखि स्थानीय बजारमा स्थीर रहेको सुन–चाँदीको भाउ सोमबार फेरि उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर
काठमाडौं, पुस ७ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । यसदिन कारोबार पनि बढ्यो । अघिल्लो दिन १ अंकले उकालो लागेको बजार परिसूचक नेप्से यसदिन झन्डै १८ अंकले उकालो
धनकुटा, पुस ७ । परम्परागत जातीय परिकारको प्रवर्द्धनका लागि पर्यटकीयस्थल धनकुटाको भेडेटारमा परिकार महोत्सव गरिने भएको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा गरिने महोत्सव यही पुस १५ देखि १७ गतेसम्म
काठमाडौं, पुस ७ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला, दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत,
काठमाडौं, पुस ७ । नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भुटानको यु–१५ महिला टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार भएको पहिलो
काठमाडौं, पुस ७ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले राष्ट्रिय सूचना आयोगले सम्पादन गरेका काम–कारबाहीबारे जानकारी लिएको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले
पोखरा, पुस ७ । साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटबाट बाहिरिने पहिलो टोली बनेको छ । सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा एक्सपर्ट धनगढीसित
अपडेट काठमाडौं, पुस ७ । नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा १०० जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्यटक भिसामा नेपाल आएर नेपालमा विभिन्न अवैध गतिविधि गर्दै
काठमाडौं, पुस ७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब लगातार दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन
सिन्धुली, पुस ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला सिन्धुली सदरमुकाम सिन्धुलीगढीमा सुरु भएको छ । भेलाको सोमबार प्रदेश नम्बर–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम