Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेकपा सचिवालय बैठक आज: अध्यक्षद्वयले एमसीसीबारे धारणा राख्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।  विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन डिल अडियो’

एक करोड १० लाख लागतमा मर्मत गरेकोे झोलुङ्गे पुल दुई महिनामै जीर्ण

कञ्चनपुर । दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत गरिएको दुई महिना नबित्दै जीर्ण बनेको छ । एक करोड बढी लागतमा मर्मत गरिएको झोलुङ्ग पुल दुई महिनामै पुनः जीर्ण बनेको हो । मर्मत

रसुवा भन्सार कार्यालयमा राजश्व असुली शून्य: चीनसँगको आयात–निर्यात ठप्प

रसुवा । रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको छ । चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा

फेरि चिसोः हिमाली भेगमा हिमपात, मध्य र पूर्वी भागमा मेघगर्जनसहित वर्षा

काठमाडौं । पश्चिमी वायुका कारण आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान

कोरोना भाइरस: इरानका उप–स्वास्थ्य मन्त्रीलाई संक्रमण भएको पुष्टि

एजेन्सी । इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताए । इस्लामिक

दिल्लीमा हिन्दु र मुस्लिमबीच भड्किएको हिंसामा मर्नेको संख्या १३ पुग्यो

एजेन्सी । भारत दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन्

च्याम्पियन्स लिगमा चेल्सी विरुद्ध बार्यन म्युनिखको शानदार जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखले जित निकाल्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्यनले लण्डन क्लब चेल्सीलाई

रक्सीको झोकमा श्रीमती र सालीमाथि एसिड प्रहार

काठमाडौं । राजधानीको बाफलमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् । २९ वर्षी शिव रम्तेलले मदिराको सुरमा राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीय सालीमाथि एसिड छ्यापेका

कोरोना त्रासः कोरियाको डेगुमा नेपालीलाई कम्पनीबाहिर निस्किन रोक

काठमाडौं । दक्षिण कोरियाको १६ सहरमा कोभिड—१९ का बिमारी भेटिएका छन् । मंगलबारसम्म नौ सय ५५ संक्रमित भएकामा ११ जनाको मृत्यु भएको छ । २२ जना उपचारपछि निको भएर घर

नेपाल ट्रस्टको जग्गा हडप्नेमाथि कारवाही सुरु

काठमाडौं । सरकारले नेपाल ट्रस्टबाट हडपेर व्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानमा रहेका कुल १ सय ७२ रोपनी १५ आना जग्गा पुनः ट्रस्टमै फिर्ता लयाउने प्रक्रिया सुरु गरेको छ