Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, फागुन १३ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ । गणपूरक संख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५

नरदेवी अस्पताल सुधार हुँदै

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन १३ । मुलुककै जेठो वीर अस्पताल र भक्तपुर अस्पतालपछि स्थापना भएको नरदेवी आयुर्वेदिक चिकित्सालयमा पछिल्लो समय सुधारका संकेतहरु देखिएका छन् । आयुर्वेदिक

‘दक्षिण कोरियामा ‘कोरोनाभाइरस’ फैलियो, उद्धारको तयारी के छ ?’

काठमाडौं, फागुन १३ । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई ‘कोरोनाभाइरस’ले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न

भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको एउटै स्वर

काठमाडौं, फागुन १३ । संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी

भारतमा हिंसात्मक झडप, सातजनाको मृत्यु (८ तस्वीर)

काठमाडौं, फागुन १३ । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् । नयाँ कानुनको समर्थक र विरोधीबीच

ओलीको उत्रियो नकाब, पहिर्‍याइदिउ श्रीपेच

राजन कुईकेल ।  धेरैलाई लागेको थियो केपी ओली मुलुकको प्रधानमन्त्री भए भने मुलुकको कायापलट हुनेछ । हुनु स्वाभाविक थियो, चुनाव र चुनावअघिको परिस्थितिमा ओलीले गरेका भाषणले मानिसलाई एउटा आशाको भ्रम

कर्णालीमा जीप खस्यो, चालकको मृत्यु

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ लालीघाटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का छन् । जुम्लाबाट

जीप कर्णालीमा खस्यो, चालक बेपता

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ लालीघाटमा जीप दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा जीप चालक रहेका छन् । उनको सनाखत हुन सकेको छैन

जागिरको प्रलोभन देखाई युवतीको सामुहिक बलात्कार

काठमाडौ । जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार गरेकोे आरोपमा दाजुभाई पक्राउ परेका छन् । सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ

नायिका आँचल र उदीपले गरे इन्गेजमेन्ट

काठमाडौं । नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् । शर्मा र