Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेकपा नेतृत्वले लिने निर्णयहरुको परिपक्वतामाथि प्रश्न

यज्ञराज पाण्डे र विनोद बजगाईं (इमेज) काठमाडौं, फागुन १३ । राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने नेकपा सचिवालयको निर्णय कार्यान्वयनमा नआउँदै सेलाएको छ । जसका कारण

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी चहलपहल

काठमाडौं, फागुन १३ । निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ । आगामी चैत २८ र २९ गते महासंघको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले

नेपाल वायुसेवा निगम निजीकरण गर्न गरिएको सिफारिसको कर्मचारीद्वारा विरोध

काठमाडौं, फागुन १३ । नेपाल वायुसेवा निगम निजीकरण गर्न गरिएको सिफारिसको कर्मचारीहरुले विरोध जनाएका छन् । गत फागुन ८ गते निगम सञ्चालक समितिले निगमलाई कम्पनीका रुपमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयमा

सुदूरपश्चिम–११ अन्तिम चारमा

कैलाली, फागुन १३ । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक

मच्छिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, विमलको ‘ह्याट्रिक’

धरान, फागुन १३ । मच्छिन्द्र क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले पाहुना टिम

नेकपामा वामदेवलाई प्रयोग गरेर ओलीलाई कमजोर बनाउने प्रयास

रोमन आचार्य र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन १३ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु आगामी आमनिर्वाचनमा पनि आफ्नो दलले दुईतिहाइ मत ल्याउने दाबी गरिरहेका छन् । यो

वर्षाैंदेखि जग्गा कमाउँदै आएकाहरुलाई जग्गाधनी बनाइएको हो : बाबुराम

काठमाडौं, फागुन १३ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल ट्रष्टअन्तर्गतको मातातीर्थ र महादेवस्थानको जग्गामा मोही कायम गरी व्यक्तिको नाममा कायम गरिएको विषयलाई संसदमा उठाउने बताएका छन् । चन्द्रागिरि

नेपाल ट्रष्टको काठमाडौंको चार हजार रोपनी जग्गामध्ये दुई हजार रोपनीमा यती समूहको कब्जा

काठमाडौं, फागुन १३ । नेपाल ट्रष्टले देशभर रहेको आफ्नो सम्पूर्ण चल–अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत् सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जारी गरेको

नेमकिपा ‘एमसीसी’विरुद्ध सडकमा, दूतावासमा विरोधपत्र बुझायो, विद्यार्थीको दुरुपयोग (भिडियो)

गृष्मा राजभण्डारी र सानु माली (इमेज) काठमाडौं, फागुन १३ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘एमसीसी’ सम्झौता संशोधनको अडान लिइरहेको बेला अर्को कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी एमसीसीविरुद्ध

भारतले बनाइदिएको धर्मशाला तोडफोड गरेर तीनतारे होटल सञ्चालनको तयारी (भिडियो)

नवीन शर्मा र भरत केसी (इमेज) काठमाडौं, फागुन १३ । चौतर्फी विरोध हुँदा–हुँदै पनि पशुपति क्षेत्रमा रहेको नेपाल–भारतमैत्री धर्मशाला तोडफोड गरेर व्यापारिक समूहले होटल बनाउने काम धमाधम भइरहेको छ ।