जकार्ता, फागुन १४ । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी–पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओकाअनुसार यस प्राकृतिक प्रकोपबाट
बेइजिङ, फागुन १४ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ ‘कोरोना’ जीवाणु (भाइरस)का कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ १०० भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको
विराटनगर । ‘ड्याजलिङ क्विन’ को नाम फेसबुकमा राखेर मानिसलाई आत्महत्या गर्न बाध्य पार्ने ऋषिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘ड्याजलिङ क्विन’ लाई सार्वजनिक गरेको
बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ । संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय विवादमा परिरहेका बेला सचिवालयको बैठक बोलाइएको हो । बैठकमा
एजेन्सी । दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १५० भन्दा बढी घाइते भएका छन् । गुरु तेग बहादुर अस्पतालका प्रबन्धक सुनिल कुमार गौतमका
– ध्रुर्व भट्टराई /ईमेज विराटनगर । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेसँगै चेलीबेटी बेचविखन गर्ने गिरोह पूर्वी नाकातर्फ सक्रिय हुन थालेको छ । दलालहरुले विराटनगरको रानी र काकडभिट्टा नाकालाई सेफ जोनका
धनकुटा । धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि आंशिक दरवन्दीमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गर्न चरणवद्ध आन्दोलनमा
-प्रकाश नेपाल/ इमेज इलाम । मालपोत कार्यालय इलामले सेवा प्रवाहलाई छिटो–छरितो बनाउन अनलाइन प्रणालीको सुरुवात गरेको छ । अनलाइनबाट काम थालिएपछि सेवाग्राहीलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटे पनि इन्टरनेट अवरुद्ध