महोत्तरी, काठमाडौं, फागुन १५ । नेकपा (माले) महासचिव सीपी मैनाली सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–३, रातुको पुलमा बिहीबार दिउँसो भएको दुर्घटनामा मैनालीको खुट्टा र टाउकोमा
काठमाडौं, फागुन १५ । सरकारले पूर्वाधार विकास कर बढाएको छ । पूर्वाधार विकासका लागि भन्दै डिजेल र पेट्रोलमा लिँदै आएको कर बढाएको हो । बिहीबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका
काठमाडौं, फागुन १५ । निरन्तर ‘बुलिस ट्रेन्ड’ रहँदै आएको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार पनि सुधार जारी रह्यो । यसदिन पनि कारोबार रकम र कारोबार कित्तामा रेकर्ड कायम हुन पुग्यो
काठमाडौं, फागुन १५ । पर्वतारोहीको बढ्दो चाप तथा हिमालय क्षेत्रमा परेको वातावरणीय प्रभाव न्यूनीकरण गर्नको लागि पाँचौं दिगो विकास सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालय, पर्यटन मन्त्रालय
काठमाडौं, फागुन १५ । एनसेलले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । कम्पनीले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत् ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको जनाएको छ । यही फागुन
काठमाडौं, फागुन १५ । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा विभिन्न परियोजनामा सात खर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा विभिन्न परियोजनाका लागि ६ खर्ब ९४ अर्ब
कैलाली, फागुन १५ । सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार कैलालीको धनगढी रंगशालामा भएको क्वार्टरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई
काठमाडौं, फागुन १५ । दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता यही फागुन २४ गते हुने भएको छ । नेपाल भ्रमण वर्षलाई सघाउ पुग्नेगरी आयोजना गर्न लागिएको प्रतियोगितामा १५
इलाम, फागुन १५ । माइभ्याली गोल्डकप फुटबलको छैटौं संस्करणअन्तर्गत् उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देही विजयी भएको छ । बिहीबार रुपन्देहीले भारतको कोहीमा इगल एफसी नागाल्यान्डलाई ४–० ले हरायो ।
धरान, फागुन १५ । नेपाल पुलिस क्लब धरानमा जारी २२औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ‘सडनडेथ’मा छिनोफानो बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन लिग