काठमाडौं, फागुन १५ । लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चारैजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
रोमन आचार्य (इमेज) काठमाडौं, फागुन १५ । नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको निर्णय नमान्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानले
काठमाडौं, फागुन १५ । सञ्चारमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘कमिसन डिल’सम्बन्धी ‘अडियो टेप’को अख्तियारलगायतका निकायहरुले छानबिन गरिरहेको दाबी गरेका छन् । बिहीबार मन्त्रिपरिषद्का
काठमाडौं, फागुन १५ । बिहीबार सुनको भाउ पुनः उकालो लागेको छ । निरन्तर उकालो लागेर उचाइको दैनिक ‘रेकर्ड’ कायम गर्दै आएको सुनको भाउ अघिल्ला दुई दिन भने केही ओरालो लागेकोमा
काठमाडौं, फागुन १५ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । इपीएलले सार्वजनिक गरेको खेलतालिकाअनुसार आउँदो चैत १ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने
काठमाडौं, फागुन १५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको नेपथ्यमा शक्तिशाली व्यक्तिहरुसमेत रहेको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा
काठमाडौं, फागुन १५ । सदनमा ललिता निवास जग्गा प्रकरण, सुन तस्करीकान्ड र ‘वाइडबडी’ विमान प्रकरणबारे सत्ता र प्रतिपक्ष दलका सांसदहरुबीच घोचपेच भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा
लेगोस, फागुन १५ । नाइजेरियाली सेनाका एकजना सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत् उनले चलाएको
सुरजवीर बज्राचार्य (इमेज) काठमाडौं, फागुन १५ । प्रत्येक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ । ‘दिपंकर पर्व’ नामलेसमेत प्रचलित यो पर्वका अवसरमा नेवार बौद्ध
सरोज अधिकारी (इमेज) काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन खोज्ने आकांक्षीहरुको दौडाहा सुरु भएको छ । पार्टीले १४औं महाधिवेशनको कार्यकालिका ल्याइसकेको सन्दर्भमा कांग्रेसको ७० वर्षे