Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


चलचित्र आमाले कमायो एकहप्ता नपुग्दैं दुई करोड

 -दीपक श्रेष्ठ/ बिनोद बजगाई/ इमेज काठमाडौं । युवा निर्देशक दिपेन्द्र कुमार खनालको पछिल्लो चलचित्र आमा फागुन ९ गते शिवरात्रीको दिन देखि राजधानी काठमाडौ लगायत देशका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ

यस्तो छ नयाँ हवाइ नीति

-सिबी अधिकारी काठमाडौं । हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको

विद्युतीय बस खरीद तयारी

काठमाडौं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक

रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा

काठमाडौं । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शन पछि फर्कने क्रममा गत वर्षको

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच डेढघण्टा गोप्यवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो

सिंगो गाउँमा प्रतिवन्धित गाँजा खेती: आम्दानीको लोभमा खेती नगर्न प्रहरीको आग्रह

-प्रकाश मैनाली/ ईमेज  सर्लाही । लागूऔषध मानिएको गाँजामा प्रशस्त औषधीय गुण भएकाले यसमाथिको प्रतिबन्ध हटाउनुपर्ने आवाज उठ्न थालेको छ । गाँजाको खेती गरी विदेशमा समेत निर्यात गर्न सकिने प्रशस्त सम्भावना

आजबाट मौसममा सुधार, शनिबार मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा

ऋण चुक्ता गरेर घर बनाइदिएपछि बादी समुदाय खुशीः भन्छन्, ‘अब साहुबाट कुटिनुपर्दैन्’

– डीबी विष्ट/ ईमेज  बझाङ । सदरमुकाममा टहरामुनी जीवन गुजारा चलाउँदै आएका बादी समुदायले जनता आवास कार्यक्रममार्फत् पक्की घर पाएका छन् । साहुको ऋण तिर्न नसकेर बन्धकमा रहेका अतिविपन्न वादी

दिवा खाजाले विद्यार्थीले विद्यालय छाड्ने दर घट्यो

उदयपुर । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमले विद्यार्थीमा उत्साह जागेको छ । भोकका कारणले दिन भरी विद्यालय बस्न नसक्ने, विद्यालय छोडेर हिड्ने, विद्यालय नआउने क्रम अहिले रोकिएको छ । चौदण्डीगढी

मास्क नलगाई भारत जान नपाइने

कञ्चनपुर । चीनसँगै अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला पश्चिमी सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न