Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


लागू औषध सहित दम्पती पक्राउ

विराटनगर । मोरङमा लागू औषधसहित  दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । बिहीबार

नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेट, अध्यक्ष ओली अनुपस्थित

काठमाडौं । नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता भएको छ । आज बिहान नेताहरुबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भेटवार्ता भएको हो । बिहानै वरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल

अन्तरिक्षमा भएको विशाल विस्फोटको प्रमाण फेला

काठमाडौं(बीबीसी नेपाली) वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको

काष्ठमण्डप पुनःनिर्माणमा आवश्यक काठ अझै आएन

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ । अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको

जनप्रतिनिधिले अनियमितता गरेको स्थानीयको आरोप: ‘वडा अध्यक्षले सडक बिगारे’

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिकाका स्थानीयले जनप्रतिनिधिले नै विकासको नाममा सडक बिगारेको गुनासो गरेका छन् । वडा नम्बर–५ का वडा अध्यक्ष लइस पठानले ग्राभेल सडकलाई मर्मत गर्ने भन्दै बिगारेर अलपत्र

रुपन्देहीमा बेवारिसे ताल संरक्षण गरेर पर्यटन प्रवद्र्धन गरिने

बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीमा जल पर्यटनलाई व्यवस्थित गर्ने अभियान सुरु गरेको छ । पर्यटकीय गन्तव्य व्यवस्थित गर्न विभिन्न वेवारिसे अवस्थामा रहेका तालहरुलाई संरक्षण सुरु गरेको हो । बुटवल

उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय त्रसित

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् ।  सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता  करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि

सुदूरपश्चिममा ड्राइभर बन्ने लहर

डडेल्धुरा । डडेल्धुराका युवाहरु ड्राईभिङ(सवारी चालक) पेशातर्फ आकर्षित भएका छन् । विगत नौ महिनामा चार सय जना युवाले जिल्लाबाट सवारी साधन चलाउने तालिम लिएका छन् । लाइसेन्स प्राप्त गरी स्वरोजगार

तामाङ जातीले तीर हान्ने पर्व मनाए

रसुवा । उत्तरी भेगका तामाङ जातीले तीर हान्ने पर्व मनाएका छन् । नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिनमा यो पर्व मनाउने चलन छ । तामाङ जातिले आफ्नो संस्कृति अनुसार भेषभुषा

रवीन्द्र पत्नी विद्या भट्टराई भन्छिन् : ‘यो एकबर्ष रोएरै बिताए’ (अन्तरवार्ता)

काठमाडौं । तत्कालीन पर्यटनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारी पत्नी तथा सांसद विद्या भट्टराईले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका श्रीमानले आफूलाई सँधै उत्प्ररित गर्ने बताएकी छन् । गतबर्षको फागुन १५