Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


सरकारले करको भारमात्रै थप्यो : विज्ञ

काठमाडौं, फागुन १६ । सरकारले राजस्व संकलन वृद्धि गर्नका लागि बजेटको बीचमा आएर करको दर हेरफेर गरिएको र यो उचित नभएको विज्ञहरु बताउँछन् । पूर्वाधार विकास कर वृद्धिका पछाडि सरकारले

‘नीतिगत सुधार गर्न सकेमात्रै आर्थिक वृद्धिद्धर सम्भव’

काठमाडौं, फागुन १६ । विश्व बैंकले नेपालले नीतिगत सुधार गरेमात्रै लक्षित आर्थिक वृद्धिद्धर सम्भव हुने बताएको छ । नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको

‘कोरोनाभाइरस’को प्रभाव अन्तर्राष्ट्रिय सेयरबजारमा

काठमाडौं, फागुन १६ । चीनको वुआन सहरबाट सुरु भएको ‘कोरोनाभाइरस’को प्रभाव विश्वभरि नै बढ्दै गइरहेको छ । विश्वका विभिन्न भागमा यस भाइरस संक्रमणबाट थुपै्रको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रमा

‘कोरोनाभाइरस’को असर पर्यटनसँगै अन्य क्षेत्रमा पनि

पोखरा, फागुन १६ । छिमेकी राष्ट्र चीनबाट फैलिएको ‘कोरोनाभाइरस’को असर पोखराको पर्यटन तथा अन्य क्षेत्रमा पनि देखा पर्दै गएको छ । पोखराको पर्यटन उकास्न आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ

‘शुक्लाफाँटा निकुञ्जभित्रको ठूलो घाँसे मैदान विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने सम्भावना’

कञ्चनपुर, फागुन १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्लाफाँटा निकुञ्जभित्रको ठूलो घाँसे मैदान विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने सम्भावना रहेको भन्दै यसको विकासका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएकी छन् । शुक्रबार

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली, फागुन १६ । हिमालयन शेर्पा क्लब कैलालीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको अन्तिम क्वार्टरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित

एसीसी टी–२० क्रिकेटको पहिलो खेलमा शनिबार नेपालले मलेसियासित खेल्दै

काठमाडौं, फागुन १६ । थाइल्यान्डमा शनिबारदेखि आयोजना हुने एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्दैछ । जगत टमाटाको मुख्य प्रशिक्षणमा थाइल्यान्ड गएको नेपाली टोलीले

संविधान संशोधनको मुद्दा पुनः चर्चामा

रोमन आचार्य र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन १६ । मधेसकेन्द्रित दलले संविधान संशोधनको मागलाई अहिले पनि छोडेका छैनन् । तर, उनीहरुले उठाएको मागमा पछिल्लो समय बहस नै हुन छोडेको

पूर्वमन्त्री बाँस्कोटा र मतियारहरुमाथि तत्काल कारबाही थाल्न ध्यानाकर्षण

खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ ‘बार्गेनिङ’ गरेको

गोकुल बाँस्कोटाको बचाउ गर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सर्वत्र आलोचना

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न घटनाक्रममा आफ्नै ढंगले खरो टिप्पणी गर्ने गर्छन् । तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘कमिसन डिल’ प्रकरणलाई