Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


सुदूरपश्चिमका सांसद रावललाई चार दिन हिरासतमा राख्न अनुमति

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २२ । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा सचेतकसमेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई थप चार दिन प्रहरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

सहाराको विजयी सुरुआत

पोखरा, फागुन २२ । आयोजक सहारा क्लबले पोखरामा बिहीबारबाट सुरु भएको आहा ! रारा गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग पोखरा रंगशालामा भएको उद्घाटन खेलमा

‘कोरोना’का कारण सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न ‘राखेप’को उर्दी

काठमाडौं, फागुन २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ अर्थात् ‘कोभिड–१९’ का कारण सम्पूर्ण खेलकुदका गतिविधि स्थगित गर्न सूचना जारी गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार

आर्मीलाई हराउँदै आयोजक माइभ्याली फाइनलमा

इलाम, फागुन २२ । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा ५–४ ले पराजित गर्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे यसो भन्छन्, डा. सायमी

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले मुख्यरुपमा ध्यान दिनुपर्ने कुरामा संक्रमणबाट बचाउनु भएको बताएका छन् । ईमेज समाचारसँग कुरा गर्दै

‘प्रधानमन्त्रीलाई तरल पदार्थ खान दिइयो, संक्रमणको खतरा नटरेकाले एक साता अस्पतालमै’

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले अपेक्षाकृत काम गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थीर

रोटरी सार्क गोपाल–कमला राजभण्डारी ह्यूम्यानिटी अवार्ड स्थापना

काठमाडौं, फागुन २२ । रोटरी डिष्ट्रिक ३२३९ ले १५ हजार डलर राशिको रोटरी सार्क गोपाल–कमला राजभण्डारी ह्यूम्यानिटी अवार्ड स्थापना गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी रोटरी डिष्ट्रिक ३२३९ का

‘नेपालमा ‘कोरोना’बाट त्रसित हुनुपर्ने अवस्था छैन’

काठमाडौं, फागुन २२ । सरकारले ‘कोरोनाभाइरस’को उच्च सतर्कताका लागि भारत प्रवेश गर्ने ३७ ओटा नाकामा स्वास्थ्य टोली राखेर निगरानी गर्न थालेको बताएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘अपेक्षाकृत सुधार’

काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन सुरु गरिएको छ । हाल

सांसद बन्ने वामदेवको बिलो, ओलीका लागि पिलो !

राजन कुईंकेल । वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् । नेता मात्र होइन अब उनी पुराना नेताको दर्जामा पुग्ने बेला भैसक्यो । राजनीतिमा लागेर उनले गर्ने नगर्ने, सक्ने नसक्ने