Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


गैरजिम्मेवार सांसद, हाजिर गरेर भत्ता लिने, संसद बैठकमा भागै नलिने

अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन २२ । जननिर्वाचित थलोमा पुगेर विधि निर्माण, जनताको आवाज मुखरित र सरकारी काम–कारबाहीको अनुगमन गरी राज्यलाई जिम्मेवार बनाउने उत्तरदायित्व सांसदहरुमा रहेको छ । तर, सांसदहरु

सेनाको अनियमितताबारेको छलफलमा रक्षामन्त्री र सेनाप्रमुख अनुपस्थित, बैठक स्थगित

काठमाडौं, फागुन २२ । नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति

पोखरामा ‘कोरोना’ संक्रमितलाई राख्न ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा

प्रदीप पौडेल (इमेज) पोखरा, फागुन २२ । पोखरामा चीनबाट फैलिएको ‘कोरोनाभाइरस’को प्रकोप भित्रिन नदिन सचेतना अपनाउन थालिएको छ । पर्यटकीय नगरीको रुपमा रहेको पोखरामा सचेतनामूलक कार्यक्रमका साथै उपचारको व्यवस्थापन सुरु

जन्ती बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

हेटौंडा, फागुन २२ । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।  दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र एकजनाको पुरानो मेडिकल

‘कोरोना’ त्रासः अमेरिकाका विभिन्न राज्यमा आपत्काल घोषणा, वासिङ्टनमा १० जनाको मृत्यु

काठमाडौं, फागुन २२ । अमेरिकाको क्लालिफोर्निया राज्यमा ‘कोरोनाभाइरस’का कारण पहिलोपटक एक व्यक्तिको मृत्यु भएपछि आपत्काल घोषणा गरिएको छ । राज्यका गभर्नर ग्याभिन न्यूसमले कोरानाभाइरसको संक्रमण राज्यमा नबढोस् भनेर आपत्काल घोषणा

होली नखेल्न जिप्रका काठमाडौंको उर्दी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरसको महामारी संक्रमणबाट बच्‍न जिल्ला प्रशासन काठमाडौंले अनुरोध गरेको हो ।  छिमेकी राष्ट्र

चर्चित फुटबलर रोनाल्डिन्हो नक्कली राहदानीसहित पक्राउ

एजेन्सी । ब्राजिलका फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । उनीसँगै उनका भाई भाइ रोबर्टो पनि पक्राउ परे । उनीहरुलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ

कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर नभए तरुणहरुले हस्तक्षेप गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट निम्तने

‘मिस वर्ल्ड’ टोनी एन सिंह काठमाडौंमा

 काठमाडौं । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह काठमाडौं आइपुगेकी छिन् । उनी आज मध्यान्ह काठमाडों आइपुगेकी हुन् । उनीसँगैं मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ

बलात्कार आरोपमा पूर्व डिएसपी पक्राउ

ललितपुर । बलात्कारको आरोपमा पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार राति  भक्तपुरबाट पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार पक्राउ परेका पूर्वडिएसपी