महोतरी । घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो । प्रहरी चौकी
काठमाडौं । नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने
एजेन्सी । कोरोना भइरसको संक्रमण बढ्दै गएपछि इटालीमा पनि १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ । चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाको संक्रमण विश्वका ८१ देशमा फैलिएपछि
काठमाडौं । प्रिमियर क्लबहरु म्यान्चेस्टर सिटी, लेष्टर सिटी र नरिच सिटी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा शेफिल्ड वेनस्डेलाई १–० ले हराउँदै म्यान सिटी
काठमाडौं । आगामी नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेका अर्बपति माइकल ब्लुमबर्ग प्रतिस्पर्धाबाट बाहिरिएका छन् । ढिलो गरी चुनावी प्रतिष्पर्धामा सहभागी भएका ब्लुमबर्गको खराब प्रदर्शन पछि
काठमाडौं । कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न थालेका छन् । सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्वनिर्धारित कार्यक्रम
काठमाडौं । सरकारले सर्बोच्च विभूषण पाउनेलाई वहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नागरिकलाई दिइने उक्त सर्बोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ । नेपाल कानुन आयोगले
काठमाडौं । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवातजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्री निवास वालुवाटारमा पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा
हेटौंडा, फागुन २१ । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार कान्ति लोकपथअन्तर्गत् मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीमा जन्ती बोकेको ना३ख ३५५६ नम्बरको