Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


‘कान्छो’ राष्ट्रिय निकुञ्ज ओझेलमा

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) बाँके, फागुन २१ । पर्यटकीय महत्व बोकेको बाँके राष्ट्रिय निकुञ्जमा आशातीत पर्यटक आवागमन हुन सकेको छैन । देशका १०० ओटा पर्यटकीय गन्तव्य स्थलमा यो

‘कोरोना’ संक्रमितलाई उपचार गर्न प्रदेश–१ मा ३१ शय्याको ‘आइसोलेसन वार्ड’ तयार

ध्रुव भट्टराई (इमेज) विराटनगर, फागुन २१ । ‘कोरोनाभाइरस’ संक्रमणको त्राससँगै प्रदेश नम्बर–१ सरकारले पनि तयारी सुरु गरेको छ । सीमानाकामा निगरानीसँगै उपचारको आवश्यक व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । प्रदेश–१

यस्ता छन्, विश्वलाई सताएका मुख्य महामारीहरु

काठमाडौं, फागुन २१ । विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा

‘सीसीटीभी’बाट ट्राफिक अनुगमन, नियम उल्लंघन गर्नेलाई घरमै पुगेर चिट थमाइँदै

दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरूलाई ‘सीसीटीभी फुटेज’को आधारमा घरमै पुगेर चिट थमाउन थालेको छ ।

ठेला व्यवसायीमाथि नगरप्रमुखको दुर्व्यवहार

कञ्चनपुर, फागुन २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुखले व्यवसायीमाथि दुर्व्यवहार गरेका छन् । वैकल्पिक व्यवस्था नगरी ठेला हटाउन खोजेको विषयमा बुधबार कार्यालयमा बुझ्न गएका व्यवसायीमाथि नगरप्रमुख सुरेन्द्र विष्टले दुर्व्यवहार गरेका

प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको

प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण

अपडेट काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार बिहान सवा १० बजे सुरु भएको प्रत्यारोपणको शल्यक्रिया झन्डै पाँच

राष्ट्रियसभा बैठकः सहमति र सहकार्यका लागि आह्वान

काठमाडौं, फागुन २१ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको बुधबारको

इजरायमा नेतन्याहूको दललाई अग्रता, बहुमत पुगेन

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको छ । केन्द्रीय निर्वाचन समितिले करिब ९७ प्रतिशत मतगणना सम्पन्न

देशका विभिन्न ठाउँमा आज भएको दुर्घटनामा ६४ जना घाइते

काठमाडौं । देशका विभिन्न ठाउँमा आज भएको सवारी दुर्घटनामा ६४ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।  बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच