Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कपिलवस्तुको सीमा नाकामा सतर्कता भएन

कपिलवस्तु । कोराना भाइरसको उच्च सतर्कताका लागि कुनै पहल नभएको गुनासो स्थानीयले गरेका छन् । कपिलवस्तुमा भारतसँग सीमा जोडिएको कृष्णनगर, मर्यादपुर, चाकरचौडालगायतका नाकाबाट भारतीय पर्यटक नेपाल प्रवेश गर्ने भएपनि नेपालतर्फ

ज्वरो आएकालाई बुद्ध एयरले घर फिर्ता गर्ने

काठमाडौं ।  बुद्ध एयरले १०० डिग्री भन्दा बढी तापक्रम भएका व्यक्तिलाई घर फिर्ता गर्ने भएको छ । आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरुको तापक्रम बढी देखिए घर फिर्ता गर्ने बुद्ध एयरले

नेकपा वरिष्ठ नेता नेपाल र भारतीय राजदुत क्वात्राबीच एकाबिहानै भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । नेता नेपाल निवासमा आज दुवैजनाबीच भेटवार्ता भएको हो

कोरोनाका कारण बेलायतमा एक महिलाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा एक महिलाको ज्यान गएको छ । कोरोना संक्रमित ७० वर्षीया एक वृद्धाको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बेलायती स्वास्थ्य अधिकारीहरुले बताएका छन्

आधुनिकताको प्रभावः तराईमा गाइने फागु गीत जोगिरा लोप हुँदै

-शिवहरी भट्टराई/ ईमेज  सप्तरी । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ । आधुनिक र भोजपुरी गीतको प्रभाव बढेसँगै मौलिक जोगिरा

सप्तरीमा सतर्कताः नाका र एयरपोर्टमा हेल्थ डेस्क, होली नखेल्न आग्रह

सप्तरी । कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतसँग सीमा जोडिएका सप्तरीको साना–ठूला गरी १५ नाकाहरुमा सतर्कता अपनाइएको छ । खुल्ला सिमानाका कारण दैनिक हजारौं सर्वसाधारणको आउ–जाउ हुने १५ नाका र राजविराज

आज संसद बैठक, नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुनसक्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ । नेकपाका सांसद

कोरोना भाइरसः चीन र भारतसँग सीमा जोडिएका ३७ जिल्ला बढी जोखिममा, तातोपानी नाकाका स्थानीय त्रसित

– विजय नेपाल/ ईमेज  सिन्धुपाल्चोक । कोरोना भाइरसको उच्च जोखिमको सूचीमा नेपाल पनि परेपछि चीन र भारतसँग सीमा जोडिएका ३७ जिल्लामा अझै बढी त्रास बढेको छ । सरकारले स्वास्थ्य सेवाको

मध्य तथा पुर्वी भूभाग आज चट्याङसहित पानी पर्ने, उच्च भागमा हिमपातको सम्भावना

 काठमाडौं । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले देशको विभिन्न भागमा आज पानी पर्ने सम्भावना छ । मध्य तथा पुर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही

सप्तरीमा युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद

सप्तरी । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद