काठमाडौं, फागुन २३ । अन्तर्राष्ट्रियरुपमा व्यापकरुपमा फैलिरहेको ‘कोरोनाभाइरस’को कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन ‘टान’, ‘हान’, ‘नाट्टा’लगायत पर्यटनसम्बद्ध झन्डै दर्जन संस्थाका प्रतिनिधिहरुले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत
काठमाडौं, फागुन २३ । दक्षिण एसियाली विकासोन्मुख मुलुकहरुको अर्थतन्त्रमा ‘कोरोना’ प्रकोपको गहिरो प्रभाव पर्ने जनाइएको छ । एसियाली विकास बैंक (एडीबी)को पछिल्लो प्रतिवेदनले कोरोनाभाइरसको प्रकोपले दक्षिण एसियाली मुलुकहरुको अर्थतन्त्र उल्लेख्य
रोमन आचार्य (इमेज) काठमाडौं, फागुन २३ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नियुक्तिलगत्तै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका राजदूत
पोखरा, फागुन २३ । झापा–११ पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित
विराटनगर, फागुन २३ । प्रदेश नम्बर–१ सरकारले ‘कोरोना’ संक्रमितलाई छुट्टै स्थानमा राखी उपचारको प्रबन्ध मिलाउन ‘क्वारेन्टाइन’स्थल व्यवस्थित गर्ने भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश–१ का कानुनमन्त्री तथा सरकारका
काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । कांग्रेस
यज्ञराज पाण्डे र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन २३ । ‘कोरोना’ संक्रमण हुन नदिन सर्वोच्च अदालतले साविकको इजलासको संरचनामा परिवर्तन गरेको छ । बार र बेञ्चबीचको दूरी बढाइएको छ ।
खिलनाथ ताजपुरिया, नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन २३ । ‘कोरोनाभाइरस’ फैलन सक्ने हल्लाका कारण बजारमा मास्क, ह्यान्ड स्यानीटाइजरलगायतका सामग्रीको माग ह्वात्तै बढेको छ । जसका कारण ती
काठमाडौं, फागुन २३ । सिंगापुर र हङकङ एसिया कप ट्वेन्टी–२० क्रिकेट छनोटमा छानिएका छन् । थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको शीर्ष दुईमा रहँदै सिंगापुर र हङकङले
काठमाडौं, फागुन २३ । मिर्गौला प्रत्यारोपण गरिएको शुक्रबार तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ