Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


पश्चिमी वायुको प्रभावले देशभर वर्षा, आइतबारदेखि मौसम क्रमशः सुधार

काठमाडौं, फागुन २४ । पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा

चीनबाट कामदार र सामान नआएपछि भैरहवा विमानस्थलको काम प्रभावित, समयमै सकिनेमा शंका

-दीपक घिमिरे/ ईमेज  भैरहवा । चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालका राष्ट्रिय गौरवका आयोजनामा पनि परेको छ । जसमध्ये अपेक्षाकृत गतिमा निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि प्रभावित भएको

छाउ गोठ भत्काउने अभियान प्रभावकारी भएन: महिलाहरु झन असुरक्षित

-दुर्गा उपाध्याय/ ईमेज   कञ्चनपुर । सरकारले महिला हिंसा कम गर्ने उद्देश्यले छाउगोठ भत्काउने अभियान चलाए पनि यसबाट कतिपय महिला भने थप जोखिममा परेका छन् । छाउगोठ भत्काएपछि परिवारले महिनावारीका बेला

चट्याङ लागेर श्रीमान्को मृत्यु, श्रीमती घाइते

मकवानपुर । भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय

जुगलको गीति संग्रह ‘सिरपा’ सार्वजनिक

काठमाडौं । ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात

बैतडी र हुम्लाका उच्च लेकाली क्षेत्रमा हिमपात, चिसो घटेन, जनजीवन कष्टकर

बैतडी । लगातारको वर्षाका कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरी हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै हिजो राती र आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।

सुरुङ भित्र शालिग्राम संग्रहालय, पर्यटको रोजाइमा पर्दै

– डम्बर बुढामगर/ ईमेज  बागलुङ । बागलुङ नगरपालिकाअन्तर्गतको कुडुलेफेदीमा निर्मित नेपालको एक मात्र शालिग्राम संग्रहालय पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षण गर्न एक

धौलागिरी अञ्चल अस्पतालमा ‘आइसोलेसन वार्ड’

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइसरको सम्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीको उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार

चितुवा पासोमा परेपछि !

अर्घाखाँची । एउटा चितुवा पासोमा परेको छ । जंगली बदेलले आतंक मच्चाएपछि भुमेकास्थान नगरपालिका धनचौरका किसानले बदेल नियन्त्रणका लागि थापेको पासोमा चितुवा परेको छ । पछिल्लो ६ वर्षमा २४ जना

सर्जिकल सामान कालोबजारी गर्ने प्रिया ट्रेडर्सका अनिल गुप्ता पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर