काठमाडौं ।पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै निर्माणाधीन घरको पर्खालमा आज बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट
पोखरा । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र
एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिवानसंगको शान्ति सम्झौतालाई निश्चिन्तता प्रदान गर्न १५ सय तालिवान बन्दी रिहा गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रपतिले जारी गरेको आदेशमा सबै बन्दीहरुलाई युद्धको
एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ
बाँकेको जानकी गाँउपालिका–३ खजुरारोडस्थित एक चप्पल कारखानामा भएको आगलागी नियन्त्रणमा आएको छ । जय सियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रिज प्रालिमा राति १ बजेतिर लागेको आगो आज बिहान मात्र नियन्त्रणमा आएको हो ।
एजेन्सी । जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको दोस्रो लेगको खेलमा इंग्लण्डको टोटनह्याम हट्सपरलाई ३–०
काठकाडौं । लामो समयदेखि राइड सेयरिङका रुपमा रहेका टुटल र पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ । ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछि केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन्
काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा
काठमाडौं, फागुन २७ । ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडकखन्डमा गुड्ने सवारी–साधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २