Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


दाङमा होलीको चहलपहल घट्यो

तुलसीपुर, फागुन २७ । दाङमा ‘कोरोना’को त्रासका कारण होलीमा चहलपहल घटेको छ । विगतमा होली आउन एक साताअघिदेखि चहलपहल हुने गरेपनि यस वर्ष कोरोनाको त्रासले चहलपहल घटेको हो । स्थानीय

‘रेडियोधर्मी पदार्थ नियमन, व्यवस्थापन गर्न स्पष्ट ऐन आवश्यक’

काठमाडौं, फागुन २७ । रेडियोधर्मी पदार्थ नियमन तथा व्यवस्थापन गर्न स्पष्ट ऐनको आवश्यकता पर्नेमा विज्ञहरुले जोड दिएका छन । विज्ञहरुसहित मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गत् विधायन व्यवस्थापन समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी

तनहुँमा दादुरा–रुबेला खोप अभियान

तनहुँ, फागुन २७ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत १ देखि १८ गतेसम्म जिल्लामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो

विराटनगर विमानस्थलमा ‘हेल्थ डेस्क’

विराटनगर, फागुन २७ । विराटनगर विमानस्थलमा ‘कोरोना’ संक्रमणको जोखिम नियन्त्रणका लागि ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा मंगलबारदेखि विमानस्थलमा यात्रीको स्वास्थ्य परीक्षण गर्ने

विराटनगरमा होली प्रभावित

विराटनगर, फागुन २७ । सरकारले जोखिमका कारण भीडभाडमा होली नखेल्न अपिल गरेपछि विराटनगरमा यस वर्षको होली कार्यक्रम प्रभावित भएको छ । अघिल्ला वर्षहरुमा बिहानैदेखि होली खेलिने गरेको भएपनि यसपटक त्यो

‘प्रेस’को मोटरसाइकलमा लागुऔषध, दुईजना नियन्त्रणमा

बारा, फागुन २७ । इलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखिएको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्जका जितेन्द्रकुमार सिंह र भारतका नासिर आलम छन्

नेप्सेमा नकारात्मक ‘सर्किट’, कारोबार बन्द

काठमाडौं, फागुन २७ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्जले ‘सर्किट’ लगाएको छ । सेयरबजार मंगलबार पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो

कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं, फागुन २७ । वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरसले ग्रस्त वुहानमा

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरसको उद्गमस्थल वुहान पुगेका छन् । कोरोनाको संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्रा बीच भेटवार्ता

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले आज सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन्