नारायण ढुंगाना (रासस) काठमाडौं, फागुन २७ । सरकारले अत्यावश्यक वस्तुुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भन्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा संक्रमण
भैरहवा, फागुन २७ । सामान वा वस्तु आयात गर्दा भन्सारमा लिइने अग्रिम आयकर अव्यावहारिक भएको भन्दै खारेज गर्न रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । सामान बिक्रीबाट व्यवसायीलाई ५ प्रतिशत नाफा
काठमाडौं, फागुन २७ । शुक्रबारदेखि स्थीर रहेको सुनको भाउमा मंगलबार पुनः वृद्धि आइ उचाइको नयाँ रेकर्ड कायम भयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २००
काठमाडौं, फागुन २७ । मंगलबार सेयरबजारमा उच्च अंकको गिरावट आयो । एकैदिन ८६ अंकको गिरावट आयो । दुई घन्टामै नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित भयो । जम्मा दुई
खिलनाथ ताजपुरिया र राममान डंगोल (इमेज) काठमाडौं, फागुन २७ । कक्षा–१ देखि ९ सम्मको वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । सरकारले कोरोनाभाइरसको त्रासका कारण चैत ५ गतेभित्रै कक्षा–९ सम्मको
यज्ञराज पाण्डे र राममान डंगोल (इमेज) काठमाडौं, फागुन २७ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा पछिल्लो समय पार्टी सचिवालय र प्रधानमन्त्रीको फरक मत आएको भएपनि गौतमलाई राष्ट्रियसभामा लैजाने
काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट कहिले ‘डिस्चार्ज’ गर्ने भन्ने विषयमा चिकित्सकहरुबीच नै कुरा बाझिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका
अक्कल कुँवर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, फागुन २७ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएको दुई महिना बित्दासमेत प्रतिनिधिसभाको उपसभामुख चयनमा चासो दिइएको छैन । प्रमुख राजनीतिक दल
पोखरा, फागुन २७ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन
काठमाडौं, फागुन २७ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजै (मंगलबार)देखि