डोटी । जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भीर घाइते भएका छन् । आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५
तनहुँ । बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्रयाक्टर दुर्घटना हुँदा चालक र
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते
इलाम । चिया मजदुरहरु काम छाडेर वैकल्पिक पेशामा लाग्ने क्रम बढेको छ । नेपाल चिया विकास निगम नीजिकरण भएसँगै सेवा सुविधा कटौती भएको भन्दै त्यहाँ कार्यरत करिब ८० प्रतिशत मजदूरले
एजेन्सी । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसबाट बढी प्रभावित उत्तरी न्यू रोशल क्षेत्रमा सार्वजनिक कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाइएको छ । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत धेरै संक्रमित क्षेत्र रहेको
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ । प्रतिबन्ध लगाएकै बेला तीन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज एकता घोषणा हुँदैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा आज एक कार्यक्रम आयोजना गरी दुई पार्टीले विधिवत रुपमा एक भएको घोषणा
-दीपक घिमिरे/ ईमेज भैरहवा । भीम अस्पतालको पूर्वाधार तथा सेवासुविधामा सुधार हुने भएको छ । लामो समयसम्म सामान्य अवस्थामा सञ्चालित अस्पतालमा गुरुयोजना बनाएरै व्यापक सुधार गर्न थालिएपछि सेवाप्रवाह प्रभावकारी बन्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ । आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले नियमित हिडडुल र
-कविराज घिमिरे /ईमेज धनकुटा । अनुदानका लागि कृषि पेशा अँगाल्ने तर अनुदान पाएपछि भने यसबाट पलायन हुने प्रवृत्ति बढ्दै गएको छ । यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकाले