Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


धनकुटाको तमोर नदीमा र्‍याफ्टीङ गर्ने न्युन

धनकुटा । हिउँद लागेसँगै र्‍याफ्टीङको सिजन सुरु भए पनि धनकुटामा यो वर्ष र्‍याफ्टीङ खासै हुन सकेको छैन । यो वर्ष जाडो लम्बिएका कारण अहिलेसम्म र्‍याफ्टीङ हुन नसकेको हो । तमोर

ठेकेदार भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।  भेटवालले महानगरीय प्रहरी परिसरका प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको

कक्षा १ देखि ९ सम्मको परीक्षा आजदेखि

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार चालु शैक्षिक सत्रको अन्तिम परीक्षा आजबाट सुरु हुँदैछ । मन्त्रालयले कोरोना भाइरस फैलन सक्ने भन्दै चैत ५ गतेभित्र कक्षा १ देखि ९

ब्लेडले नारी चिरेर यातना दिने शिक्षिका छाड्न दबाब

काठमाडौं । जडीबुटीस्थित जागृति एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई रिहा गरिदिन अभिभावकहरुले नै दबाब दिएका छन् । महानगरीय प्रहरी वृत बानेश्वरमा हिरासतमा रहेकी शिक्षिका कर्माचार्यलाई रिहाइ गर्न

धरहरा पुनःनिर्माणले गति लियो, यस्तो बन्दैछ धरहरा

काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी काम तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको  ३३ प्रतिशत  सम्पन्न 

सुर्खेतका बाढीपीडित बस्दै आएको जमिन खाली गर्न प्रशासनको उर्दी, बासको चिन्तामा पीडित

-मानबहादुर वली/ इमेज  सुर्खेत । सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय सुर्खेतले महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितलाई जग्गा खाली गर्न निर्देशन दिएको  छ ।

कमलानदीको कटानले हजारौं हेक्टर उर्वर जमिन बगरमा परिणत

सिन्धुली । कमलानदीको कटानले गर्दा स्थानीय पीडित बनेका छन् । सरकारी निकायले कमलानदी नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा स्थानीयको हजारौं हेक्टर उर्वर जमीन खेर गएको छ । सिन्धुलीको चुरे र

अफगानिस्तानमा दुईजनाले लिए राष्ट्रपतिको शपथ, राजनीतिक संकट चुँलिदै

एजेन्सी । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन । हिजो दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा

कोरोना संक्रमणः इटलीमा ४ सय ६३ को मृत्यु, सार्वजनिक जमघटमा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त बनेको युरोपेली मुलुक इटलीले क्वारेन्टाइनका थप उपायहरु विस्तार गरेको छ । इटली सरकारले पूरै मुलुकभर सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री ज्युसेपे कोन्टेले मानिसहरुलाई

सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

काठमाडौं । कोभिड-१९ को संक्रमणको त्रास बढेसँगैंं बजारमा भइरहेको मास्क अभाव टार्न सरकराले उत्पादन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान