काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘ब्रेक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् । १५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएईमा) मा दुई नेपालीलाई कोरोना (कोभि-१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ
सुर्खेत, फागुन २६ । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६, खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले सोमबार ती
काठमाडौं, फागुन २६ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा ‘कोभिड–१९’ (कोरोना)भाइरस संक्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले सोमबार
मनिता रेग्मी कोइराला (इमेज) रसुवा, फागुन २६ । ‘कोरोनाभाइरस’ संक्रमणको प्रभाव सान्जेन जलविद्युत् आयोजनामा पनि परेको छ । आगामी असार महिनासम्ममा उत्पादन सुरु गरिने भनिएको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको काम
काठमाडौं, फागुन २६ । ‘कोरोना’को कारण एअरलाइन्सलगायत पर्यटन श्रमिक कटौती नगर्न यूनिट्राभले चेतावनी दिएको छ । कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न संगठनले सचेत गराएको हो । पर्यटन क्षेत्रको सबैभन्दा
उदयपुर, फागुन २६ । प्राकृतिकरुपमा सुन्दरताले भरिपूर्ण उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका आर्थिकरुपमा भने थला परेको छ । सुन्दर हिमाल, नदीनाला र प्राकृतिक वनस्पतिले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरे पनि यहाँको
सर्लाही, फागुन २६ । उखुको भुक्तानी नगरी सर्लाहीको गौडेतास्थित महालक्ष्मी चिनी उद्योग बगदह बन्द गरिएपछि किसान चिन्तित भएका छन् । चालू क्रसिङ सिजनमा ६ लाख ८१ हजार क्विन्टल उखु क्रसिङ
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन २६ । सरकारले ‘कोरोनाभाइरस’को त्रास देखाउँदै होली पर्व नखेल्न उर्दी जारी गरे पनि मानिसहरुले हर्षोल्लासका साथ होली मनाएका छन् । विगत वर्षहरुमा
यज्ञराज पाण्डे र भूपेन्द्र खड्का (इमेज) काठमाडौं, फागुन २६ । सर्वोच्च अदालतमा रिक्त रहेको एकजना न्यायाधीश नियुक्तिका लागि ‘लबिङ’ सुरु भएको छ । यसअघि, दुई न्यायाधीशको पद खाली हुँदा कांग्रेस