Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


काठेखोला गाउँपालिका ‘सिल’

बागलुङ, असार १४ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका एक हप्ताका लागि ‘सिल’ गरिएको छ । बिहुँस्थित अमर मावि ‘क्वारेन्टिन’का भान्से र सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि आइतबार राति

रुकुम घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, असार १४ । रुकुम पश्चिमको सोती घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध र्‍याली निकालेको छ । विरोध र्‍यालीका सहभागीहरुले घटनालाई जातीय नरसंहारको रुपमा लिएर दोषीहरुमाथि

चीनले तिब्बतमा २० जना मार्सल आर्ट प्रशिक्षक पठायो

काठमाडौं, असार १४ । चीनले आफ्ना सैनिकलाई तिब्बतको पठारमा मार्सल आर्ट तालिम दिलाउन २० जना प्रशिक्षक पठाएको छ । भारतसँग लद्दाखमा झडप भएपछि चीनले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ

राजस्थानको विवाहमा सहभागी दुलहासहित १५ जनामा कोरोना

काठमाडौं, असार १४ । भारतको राजस्थानमा एक विवाह समारोहमा सामेल भएका २५० जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजस्थानको भिलवाडामा भएको विवाह समारोहमा सहभागी दुलहाका हजुरबुवाको कोरोनाका

उदयपुरमा चट्याङ लागेर युवकको मृत्यु

उदयपुर, असार १४ । उदयपुरमा चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ । योसहित उदयपुरमा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते

पर्वतमा संक्रमित स्वास्थकर्मीको परिवारका सदस्यमा पनि कोरोना पुष्टि

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १४ । पर्वत सदरमुकाम कुस्मामा एक निजी क्लिनिकमा कार्यरत् कोरोना संक्रमित स्वास्थ्यकर्मीका परिवारमा पनि संक्रमण पुष्टि भएको छ । कुस्मा नगरपालिका–५ का २२ वर्षीय युवकमा

बर्दियामा ‘एमसीसी’विरुद्ध युवाको प्रदर्शन

बर्दिया, असार १४ । बर्दियामा ‘एमसीसी’विरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार बर्दियाको गेरुवा शान्तिबजारमा युवाहरुले एमसीसी नेपालको हितमा नभएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी राष्ट्रको

नागरिकता विधेयक खारेजीको माग

नवलपरासी, असार १४ । नागरिकता विधेयक फिर्ता र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आइतबार सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको कांग्रेस कार्यकर्ताको जुलुसले जिल्ला

सलहको प्रतिकिलो २५ रुपैयाँ दिने सुदूरपश्चिम सरकारको निर्णय

बिराज रोस्यारा (इमेज) कैलाली, असार १४ । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनिकाल निम्त्याउने एक किलो सलह किरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ ।

सलह नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण, नियन्त्रण गर्न सकिन्छ : विज्ञ

काठमाडौं, असार १४ । बारा, पर्सा र रुपन्देहीलगायतका जिल्लाबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको