Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ

कैलाली । धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो

सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बत पठाउने

काठमाडौं । आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने तयारी गरेको छ । आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा

युरोपले विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने, अमेरिकीले भने प्रवेश नपाउने

काठमाडौं । युरोपले यही जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने तयारी गरेको छ । कोरोना भाईरसको महामारीपछि रोकिएको पर्यटन उद्योग एवं अन्य कामधन्दालाई गति दिन प्रवेश खोल्न लागिएको हो ।

मस्र्याङदी गाउँपालिका आलुमा आत्मनिर्भर

लमजुङ । मस्र्याङदी गाउँपालिकामा आलु उत्पादनले व्यवसायिकता पाउन थालेको छ । आलुमा आत्मनिर्भर बन्न गाउँपालिकाका विभिन्न क्षेत्रलाई पकेट क्षेत्र बनाएर खेती गरिएको छ । मस्र्याङदी गाउँपालिकाको छिनखोला, लुदी र ताराचोक

आज जननेता भण्डारीको जन्मजयन्ती, बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौं । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष

ला लिगा: रियाल मड्रिडलाई उछिन्दै बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाको टकराव जारी छ । गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो । सेल्टा भिगोको

घुम्ती विद्यालयको पक्की भवन निर्माणपछि अध्ययनमा सहज

-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । ढोरपाटन जनवादी आधारभूत विद्यालय बागलुङको एक मात्र घुम्ती बिद्यालय हो । जिल्लाकै सबैभन्दा विकट यो विद्यालय रहेको स्थानमा तीन महिनासम्म हिउँ पर्ने भएकाले यसलाई घुम्ती विद्यालयका

कोरोना महामारीकै बीच जर्मन बुन्डेस लिगा सकियो

काठमाडौं । यो सिजनको जर्मन बुन्डेस लिगा सकिएको छ । कोरोना भाइरसको महामारीका कारण तीन महिना रोकिएको लिग सबैभन्दा पहिला सुरु गर्ने मुलुक जर्मनी थियो । उसले नैं सबैभन्दा पहिला

एक डाडु दुध

-लाओस राई दुध भन्ने बित्तिकै ताकत, शक्ति र जीवनसंग सम्बन्धित तरल पदार्थ भन्ने बुझिन्छ । त्यसको स्रोत आमा हो । दुधको सम्बन्ध मातृत्व, परिवार र वंशसंग जोडिएको छ । यिनै

ममाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्छः उपाध्यक्ष गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गर्नुभएको छ । स्थायी समिति बैठकमा