काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप लगाउनुभएको छ । मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा
बुटवल, असार १४ । बुटवल–पाल्पा सडकखन्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिरनजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखन्ड आइतबार बिहानदेखि
बैतडी, असार १४ । हतियारसहित भारतबाट अवैधरुपमा ल्याइएको एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको भारतीय बिँडीसहित तीनजनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८, त्रिपुराका २२
काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा
डम्मर बुढा मगर,बागलुङ । बागलुङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमर माविमा निर्माण गरेको क्वारेन्टिनमा
काठमाडौं । नेपालबाट गएका भनिएका मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई सोमालियाका सुरक्षा फौजले मारेको दाबी गरेको छ । बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु
चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा
स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा गल्याङ नगरपालिका–१ साङ्लीयाका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।
काठमाडौं । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज एकैदिन सुन सात
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । उहाँले भन्नुभयो,