काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी
-प्रकाश नेपाल/ईमेजइलाम । आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै आएका स्थानीय तहले बजेटमा
म्याग्दी । म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
काठमाडौं । बिगत १५ महिनादेखि ग्राउन्डेड रहेको म्याक्स बोइङ बिमान ७३७ पुन संचालनमा आउने भएको छ । गम्भीर प्राविधिक समस्याका कारण लगातार दुर्घटना भएपछि विश्वव्यापी रुपमा ग्राउण्डेड भएको बोइङ्गको विमान
बैतडी । दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नौगाड गाउँपालिका ४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा शुसान्त महताको
भोजपुर । अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले सिन्धुली लगाएतका देशका विभिन्न जिल्लाहरुमा सलह किरा प्रवेश गरेको बताउदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन आग्रह गर्नुभएको छ
बैतडी । बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।
काठमाडौं । निजामती कर्मचारी विधेयकमाथिको छलफल टुंग्याउने क्रममा बनेको प्रतिवेदनमै उल्लेख प्रावधान अन्यायपूर्ण र विभेदकारी भएको भन्दै कर्मचारीहरुले विरोध गरेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा जान रोक लगाउने गरी
-प्रकाश मैनाली/ईमेजसर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन