Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


अफ्गानिस्तानमा भएको विष्फोटमा मन्त्री मारिए

एजेन्सी । अफ्गानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा तालिबान सरकारका एकजना मन्त्रीको मृत्यु भएको छ । आन्तरिक मन्त्रालयभित्र भएको आत्माघाती बम हमलामा तालिबानका शरणार्थी मन्त्री खलील हक्कानी मारिएका हुन् ।

आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको साथै

मन्त्रीहरुबाटै कानूनको कार्यान्वयन भएन : अध्यक्ष रेग्मी

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गर्नुभएको छ । बुधबारको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै

सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यक : विज्ञहरु

काठमाडौं । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयहरुलाई मापदण्डमा ल्याउन आवश्यक रहेको विज्ञहरुले बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै शिक्षाविद्हरुले यस्तो

डम्बर धमीको स्मृतिमा अनेरास्ववियूद्धारा ५१ हजार राशीको पुरस्कार घोषणा

काठमाडौं । विद्यार्थी नेता डम्बर धमीको स्मृतिमा अनेरास्ववियूद्धारा ५१ हजार राशीको पुरस्कार घोषणा गरेको छ । गत मंसिर ४ गते डडेलधुरामा सडक दुर्घटनामा परि गम्भीर घाईते भएका अनेरास्ववियूका स्थायी कमिटी

काभा मेन्स भलिबलमा इरान यु १८ सेमिफाइनलमा

काठमाडौं । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको क्यालीकटलाई सोझो सेटमा पराजित

स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताउनुभएको छ । बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

एनपिएलमा सोचेअनुरूप खेल्न सकेनौं : रोहित पौडेल

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल)को यात्रामा लक्ष्यअनुरूपमा खेल्न नसकेको बताएका छन् । काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा

शेयर बजारमा सिमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ

राजस्व संकलनमा कमी : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको