Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


‘प्रहरी समायोजन नहुँदा काम गर्न समस्या भयो’

काठमाडौं । प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको प्रदेश सरकारका मन्त्रीहरुले बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय गोष्ठीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने

काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी

संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता गर्नेगरी मन्त्रालय अघि बढेको बताउनुभएको छ । बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै

विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने

जनकपुरसँग काठमाडौं पराजित

काठमाडौं । जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल)मा एक खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराउँदै प्लेअफमा

संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभार : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित शान्ती, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार उच्च अंकले घटेको छ । बुधबार ४६ अंकले बढेको बजार बिहीबार ३३ दशमलब ४२ अंकले घट्दै नेप्से २६ सय ८२ विन्दुमा

सार्वजनिक बिदा कटौती गरौं : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले सार्वजनिक बिदा बढी भएका

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । इजलासले यसअघि १५ दिनका लागि थपिएको म्याद सकिएपछि बिहीबार

१०८ जना फरार प्रतिवादीहरुलाई कारागार चलान

सुनसरी । जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका १०८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरि अपराधिक क्रियाकलाप नियन्त्रण