Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


नराम्रा कामहरुको नेतृत्व प्रचण्ड महोदयले गर्दै हुनुहुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताउनुभएको छ । शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

चितवनविरुद्ध विराटनगरको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजमाथि फराकिलो नतिजा निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो

एमाले जग्गा विवाद मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट कार्यालय भवन निर्माण गर्न जग्गादान लिएको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा शुक्रबार

एनआरएनएको एकता महाधिवेनमा अवरोध नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा अवरोध नगर्न पत्राचार गरेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले बालुवाटारस्थित एनआरएनएको सचिवालयलाई पत्र लेख्दै एकता महाधिवेशनका लागि सहयोग गर्न

संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी : सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउनका लागि संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा १८ औं संघीय संसद सेवा

पत्रकार महासंघको निर्वाचन जारी

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भईरहेको छ । केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि

नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध धर्मले

मुग्लिन–पोखरा सडकखण्ड पाँच दिन अवरुद्ध हुने

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडकखण्ड स्तरोन्नति गर्न थालिएकाले आज (शुक्रबार)देखि पुस २ गतेसम्म बिहान

नेपाल प्रहरीका आठ डिआइजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन तथा काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको हो । लुम्बिनी

बाइडेनले १५ सय अपराधीलाई दिए माफी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब १५ सय अपराधीको सजाय माफी दिने घोषणा गर्नुभएको छ । बाइडेनले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालको अन्तिम समयमा विशेषाधिकार प्रयोग गरि करिव ती