Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काभा पुरुष क्लब भलिबल : हेल्प नेपाल र क्यालिकटबीच उपाधि भिडन्त

काठमाडौं । हेल्प नेपाल स्पोट्स क्लब र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ । शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी

सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । शुक्रबार ६–अण्डर ६२ को शनदार स्कोरमा एमेच्योर

‘घर-जग्गा कारोबारलाई नीतिगत रुपमा व्यवस्थित नगर्दा समस्या आयो’

काठमाडौं । घरजग्गा कारोबारलाई सरकारले नीतिगत रुपमा व्यवस्थित गर्न नसक्दा समस्या आएको व्यवसायीहरुले बताएका छन् । शुक्रबार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो

क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो : बसिर

काठमाडौं । विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले शुक्रबार धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन् । चितवन राइनोजविरुद्ध जित निकालेपछि विराटनगरका बसिरले शुरुमा नै

अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो : गुल्सन झा

काठमाडौं । कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी-२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए । त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम

बारले प्रतिनिधि पठाउनासाथ न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एशोसिएशनले प्रतिनिधि नपठाउँदा न्यायाधीशको नियुक्ति गर्न नसकिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कानूनमन्त्री

माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि

अनुमति प्राप्त कम्पनीमार्फत घरजग्गा खरिदविक्री गर्ने कानून कार्यान्वयनमा ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । शुक्रबार नेपाल जग्गा तथा आवास विकास

कर्मचारी ऐन संशोधनको तयारीमा छौं : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौं : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले