Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ । बैठक दिउँसो १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु हुनेछ । गत बुधबारदेखि शुरु भएको बैठकमा शनिबारसम्म पार्टीको

प्रधानमन्त्री ओलीबाट शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, योमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले ‘आज

त्रिभुवन विश्वविद्यालयमा ८ डीन नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिनुभयो ।

अफ्रिकाका १५ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि

एजेन्सी । स्वास्थ्य क्षेत्रमा हुने खर्चका कारण अफ्रिकाका १५ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्यांक अनुसार गुणस्तरीय

जर्जियाको नयाँ राष्ट्रपतिमा मिखाइल काभेलाश्विली नियुक्त

एजेन्सी । जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ । विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त

एनपिएलमा आज काठमाडौ-विराटनगर र सुदूरपश्चिम-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । पहिलो खेल काठमान्डु गुर्खाज र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । त्रिवि क्रिकेट

सांस्कृतिक पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक पर्वले विविधता भएको नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ

आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व

काठमाडौं । आज मंसिर महिनाको पूर्णिमा तिथि । आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ । नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

युवाहरुमा देशको लागि केही गरौं भन्ने भावना जागृत हुनुपर्छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै अध्यक्ष अन्सारीले यस्तो