Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर

काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । तर सुदूरपश्चिमले सोमबार कर्णालीमाथि ६

सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाइ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका साथ काम गनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र

तबलावादक उस्ताद जाकिर हुसैनको निधन

एजेन्सी । विश्व प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । फोक्सोसम्बन्धी रोगबाट पीडित हुसेनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । हुसेनका परिवारका सदस्यहरुका

सातौँ राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरु)

काठमाडौं । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली निकालिएको हो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय

श्रद्धाञ्जलीका लागि पूर्वमेयर सिंहको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

काठमाडौ । सोमवार बिहान चाक्सीबारिस्थित निवासमा पूर्वमेयर पिएल सिंहको निधन भएको छ । उहाँको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा

काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि

नेपाल पत्रकार महासंघको यस्तो छ नयाँ टीम

काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न भएको निर्वाचनमा महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले ४

अफगानिस्तानमा कोइला खानी भत्कियो

एजेन्सी । अफगानिस्तानको उत्तरी भेगमा एउटा कोइला खानी भत्किँदा ३२ मजदुर फसेका छन् । उनीहरुको उद्धार कार्य जारी छ । अफगानिस्तानको समंगन प्रान्तको पाइन जिल्लामा रहेको खानी एक्कासी भत्केपछि मजदुरहरुबीच

फ्रान्सको मायोटेमा आएको आँधीमा एक सय बढीको मृत्यु

एजेन्सी । फ्रान्सको हिन्द महासागर क्षेत्र मायोटेमा आएको आँधीमा एक सयभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । आँधीमा फसेकाहरुको खोजी कार्य जारी रहेको छ । मृत्यु हुनेको संख्या हजारौं