एजेन्सी । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रश्ताव पारित गरेको छ । पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरिएको
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकालेको छ । चितवनको यो जितसँगै पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिएका छन् ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्ययोजना र पार्टीका केन्द्रिय सदस्यहरुको कार्यविभाजन छलफल भएको छ । शुक्रबारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा
काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले विद्यालय
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ । संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गर्नुभएको हो ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई हराउदै काठमाडौं जित निकालेको हो । १३९ रनको लक्ष्य
काठमाडौं । आज (शनिबार) काठमाडौंमा यो वर्षकै बढी चिसो भएको छ । काठमाडौंको न्यूनतम तापक्रम शनिबार यस वर्षकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले
एजेन्सी । सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरापूर्ण रहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२४