Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


‘भूराजनीतिक दबाबमा परेर बिआरआईअन्तर्गतका परियोजना सम्पन्न गर्न ऋण लिनु हुँदैन’

काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण लिँदा आर्थिक लाभ लिन सकिने परियोजनाहरुमा मात्र लिनुपर्ने विज्ञहरु बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले भावनात्मक बहाकाव

जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । मन्त्री

श्रीलंकाका लागि प्रस्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सुरु

काठमाडौं । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको

प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच

एनपिएल क्रिकेट : जनकपुर सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा अहिलेसम्म अपराजित रहेको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले ७२ रनले पराजित

सुन प्रतितोला दुई हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी

नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा हुँदै

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाका लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सिमाना खोल्ने बताउनुभएको छ । टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद्

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिमा प्राप्त विधेयकहरुमाथिको कारवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा,