Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको हो : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताउनुभएको छ । आइतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले

नेपाल–भारत सैन्य अभ्यास हुने

काठमाडौं । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी मंगलबारदेखि नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुनेभएको छ । रुपन्देहीको सालझण्डीमा सैन्य अभ्यासको १८औं संस्करण हुने

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर

अमेरिकी डलर अहिलेसम्मकै महंगो

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर अहिलेसम्मकै महंगो बनेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आइतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११.३० बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको

नेपाल ओलम्पिक कमिटीमा पुरानै नेतृत्व

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिनुभएको छ । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको सबै २० भोट श्रेष्ठले प्राप्त गर्नुभएको बताइएको छ

अजरबैजानको विमान दुर्घटनाप्रति रुसको क्षमा याचना

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी हवाई क्षेत्रमा व्यावसायिक विमान खसेकोप्रति क्षमायाचना गर्नुभएको छ । छिमेकी मुलुक अजरबैजानको एउटा विमान दुर्घटनामा ३८ जनाको ज्यान गएकोमा पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर साधरणदेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात

पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो

शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन् : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गर्नुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५०