बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका ७ को न्वाघर केन्द्रबिन्दु भएर आज
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज सोमबार मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले नेपालको तराईका अधिकांश स्थान र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । काठमाडौंको ललितकला प्रज्ञा-प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको छ । सोमबारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्ने छ । कलाकार विभूषण
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभआरम्भ, नागरिक सचेतना समाज नेपाल र समाजसेवी र संस्थागत विद्यालयहले नुवाकोटस्थित कुण्डला आधारभूत विद्यालयमा १०५ जना विद्यार्थीहरुका लागि ट्रयाकसुट, टिर्सट, टोपी, झोला र कपि,
इटाली । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाद्वारा ‘पिस एम्ब्यासडर’ को उपाधिले सम्मानित गरिएको छ । जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा गौतमको
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताउनुभएको छ । सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताउनुभएको छ । सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा