Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । सोमबार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री

नेकपा एसमा आउने सम्भावना छँदैछ : वामदेव गौतम

काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा

गिरिबन्धु टिस्टेटमा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्छु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाउनुभएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन

विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताउनुभएको छ । कार्यकारी

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा

थप एक नेपालीमा मंकीपक्स पुष्टि

काठमाडौं । साउदीबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । ४४ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । परीक्षणको

आज तमु ल्होसार मनाइँदै

काठमाडौैं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदै छन् । ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा तीन जनाको बयान

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तहरुमध्ये आइतबार तीन जनाको बयान लिइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशमा प्रतिवादीहरु रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र

श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

काठमाडौं । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम आज सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूतमा अनुमोदन गरेको हो

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न क्लिया प्रविधि

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई