Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आइतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११.३० बजे बस्नेछ ।

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।