Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सरकार विस्तारमा दल फुटाउने अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन

काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट

काठमाडौं । काठमाडौंको स्वयम्भूमा ‘बोक्सी’ आरोपमा एक महिलामाथि कुटपिट भएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा झारफुक गर्ने वाहनामा कुटपिट गर्दै यातना दिइएको हो ।

च्याम्पियन्स लिगको नयाँ सिजन सुरु, चार समूहका आठ खेल हुँदै

सोही समुहको अर्को खेलमा स्वीडेनको माल्मो एफसीले इटालियन क्लव युभेन्ट्सको सामना गर्नेछ । लिगको पहिलो दिन समूह ‘एफ’मा रहेको स्विट्जरल्यान्डको योङ ब्वाइजले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

ओलीको निर्णयले चिढिए रावल, अकल्पनीय निर्णय लिने संकेत

पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई थपक्क छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे ।

स्वयम्भूमा रहेका १५ सय वर्ष पुराना अभिलेख असुरक्षित (भिडियो)

तसर्थ विदेशी संग्रहालयमा अत्यन्त सुरक्षित साथ रहेको चोरिएका मूर्ति स्वदेश फिर्ता आएकोमा मख्ख नपरी भएको पुरातात्विक संपदाहरूको संरक्षण गर्न पनि ल्याकत राख्नु सक्नुपर्छ ।

कांग्रेस महाधिवेशन : पौडेल पक्षले नियतवश विवाद चर्काएको संस्थापन पक्षको आरोप

पौडेल पक्षको यो मागलाई ठाडै अस्वीकार गरेर देउवा पक्ष पनि मैदानमा उत्रेको छ । यही प्रकरणमा संस्थापन र इतर पक्षबीच टकराव बढ्दै जाँदा त्यसको सोझो असर क्रियाशील सदस्यता टुङ्गो लगाउन

सवारीमा टाँसिएको विज्ञापन सामग्रीको कर उठाउँदै ललितपुर महानगर

‘सानो–सानो बोर्ड राखेको त कर तिनुपर्छ भने ठूलो विज्ञापन राखेर महानगरभरी डुल्नेलाई किन करको दायरमा नल्याउने ?’, हाछेथु प्रश्न गर्नुहुन्छ ।

चीनमा एमबीबीएस पढेका विद्यार्थीले अझै पूरा गर्न पाएनन् इर्न्टनसीप

आन्दोलनपछि आयोगले नेपालमा नै इर्न्टनसीप गर्न दिने निर्णय लिएको थियो । त्यही निर्णय कार्यान्वयन नहुँदा फेरि आन्दोलनकै बाटो रोज्नुपरेको चिकित्सक बताउँछन् ।

प्राकृतिक टावरमा ५० लाख खर्चेर भ्यूटावर

५ तला अग्लो भ्यू टावर निर्माण सम्पन्न भइनसके पनि निर्माणाधिन टावरमा चढेर रमाउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीय पर्यटनकर्मी सिद्धि गुरुङ्ग बताउनुहुन्छ ।

रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।