काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे बैठक बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । सत्तारूढ
रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो ।
बागलुङ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ खण्डअन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर
एजेन्सी । उत्तर युरोपेली मुलुक नर्वेमा वामपन्थी झुकाव राख्ने विपक्षी लेबर पार्टीले आमनिर्वाचन भारी बहुमतसहित विजय हासिल गरेको छ । जोनस गहर स्टोरले नेतृत्व गरेको लेबर पार्टीले सोमबार भएको आम
काठमाडौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताउनुभएको छ । आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन, एन्ड्रोस टाउन्सेन्ड र डेमाराइ ग्रे ले
बारा । बाराको परवानीपुरस्थित अन्न्पुर्णा भेजिटेबल प्रोडक्टस प्रा.लि.को आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । सोमबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा
बिबेक भण्डारी नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश
संजिव कार्की झट्ट सुन्दा र पढ्दा यो दोगला शब्द अलि तल्लोस्तरको गालीगलौज जस्तो लाग्छ तर यो आरोप गालीगलौज नभएर यथार्थमा आधारित तर्कलाई पुष्टि गर्न जाने बुझेर प्रयोग गरेको शब्दावली हो