Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राष्ट्रिय गौरवको आयोजनामा जनप्रतिनिधिबाटै अवरोध

सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष र उनको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायण दत्तले जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा, ९८ प्रतिशत काम सकियो

प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरू र फर्निचर फर्निसिङ्सका कामहरू मुख्य बाँकी छन् ।

राष्ट्र बैंकको तथ्याङ्कले देखेन वास्तविक बजार, घटेको हैन बढेको छ मूल्यवृद्धि

गत वर्ष ६ दशमलव १५ प्रतिशत मुद्रास्फ्रिति रहेको थियो । तर, बजारमा भएको मूल्य वृद्धिले भने मुद्रास्फ्रितिको आकार झनै बढेको देखाउँछ । यसरी राष्ट्र बैंकको तथ्याङ्क र वास्तविकता भने मेल

बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज ४ गते बस्ने

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।

चीनको फुजियानमा कोरोना बढ्यो

एजेन्सी । चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणाले वृद्धि भएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्ध सहितका उपाय चाडो सुरु गर्न आग्रह

सडक बालबालिकालाई रग्बी प्रशिक्षण

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा मनाइने दुई दिने राष्ट्रिय बाल दिवसअन्तर्गत आज पहिलो दिन स्ट्रीट टु स्टेडियम अर्थात सडकदेखि सडकसम्म कार्यक्रमको

राष्ट्र बैंकले दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले

के भने कुशल र रोहितले अमेरिकालाई हराएपछि ?

काठमाडौं । कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्‍यो । सम्हालिएको ब्याटिङ गरेका युवा ब्याट्सम्यान कुशल र

मार्शल लगाएर बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । दुई महिनापछि आज दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मकालागि स्थगीत भएको

जापान, अष्ट्रेलिया र भारतीय प्रधानमन्त्रीलाई अमेरिकाको निम्तो

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा आमन्त्रण गुर्नुभएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाका