Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढ्दो

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा

ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह-चालक पक्राउ

काभ्रे । १३ वर्षिया बालिकालाई ट्रकभित्रै जबरजस्ती करणी गर्ने चालक र सह-चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका-५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र

हेइटीका राष्ट्रपतिको हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए, देश छोड्न प्रतिबन्ध

एजेन्सी । क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् । हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन

मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं । रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी

टिकटक बनाउने क्रममा चिप्लिएर सेती नदीमा युवती बेपत्ता

काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल

सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो

काठमाडौं । सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले

अष्ट्रेलिया र जापानका विश्वविद्यालयलाई सात अर्ब तिरिसकेका सात हजार विद्यार्थी नेपालमै रोकिए

काठमाडौं । अन्तर्राष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी अन्योलमा परेका छन् । डेढ वर्षको अवधिमा अष्ट्रेलिया र जापानका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भीसासमेत लिएका

देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता

काठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् । धान गोडमेल गर्दा युरिया

इजरायल रोजगारीका लागि लिइएका भाषा परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । इजरायल रोजगारीका लागि लिइएका अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अंग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

ओमानसँग नेपाल ५ विकेटले पराजित, शुक्रवार अमेरिकाविरुद्ध खेल्ने

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत गएराति भएको खेलमा ओमनले नेपाललाई ५ विकेटले हराएको छ । ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो