Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सितापाइलाबाट पेस्तोलसहित युवक पक्राउ

सशस्त्र प्रहरीको टोलीले बुधबार दिउँसो सितापाइलास्थित छाउनी मार्गमा पेस्तोल बोकेको देखेपछि उनलाई नियन्त्रण्मा लिएको थियो ।

भूमिसम्बन्धी आयोगका पदाधिकारीले लिए सपथ, समस्या हटाउने अध्यक्ष निरौलाको प्रतिवद्धता

हदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरूलाई हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो

सरकारले बजार व्यवस्थित गर्न दिए पुष्प व्यवसाय छिट्टै लयमा फर्किने व्यवसायीको विश्वास

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।

मध्यरातदेखि इतिहासमै पहिलो पटक बजेट होलिडे, कहाँ–कहाँ पर्छ असर ?

अर्थशास्त्रको भाषामा यसलाई ‘बजेट होलिडे’ भनिन्छ । बजेट होलिडेको अवस्थामा नियमित सरकारी खर्च खासगरी सञ्चित कोषबाट गरिने खर्च गर्न पाइँदैन । सन्चित कोषमा व्ययभार भएको रकम भने खर्च गर्न छूट

च्याम्पियन्स लिग फुटबलमा आठ खेल हुँदै

सेरिफले पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । यही समूहमा इटालियन च्याम्पियन इन्टर मिलानले च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको च्याम्पियन स्पेनिश क्लब रियाल मड्रिडसँग खेल्दैछ ।

तेस्रो प्रयासमा कक्षा १२ को परीक्षा सञ्चालन

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीका हकमा पछि परीक्षा दिने व्यवस्था गरेको छ । यसअघि दुई पटकसम्म परीक्षा तालिका प्रकाशित गरेर स्थगित भएको परीक्षा तेस्रो प्रयासमा सम्भव भएको हो ।

‘बजेट होलिडे’ले सरकारको अक्षमता देखिएकाे एमालेको टिप्पणी

पुरानै अध्यादेशलाई निरन्तरता दिने वा प्रतिस्थापनको प्रक्रिया जारी राख्ने दुविधामा परेको सरकारले सदन चलिरहेको बेला अध्यादेश नल्याउने बताइसकेको छ ।

आफ्ना माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेकाे ध्यानाकर्षण

सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।

मुलुक बजेटविहीन हुनुको मुख्य दोषी देउवा सरकार– डा. पुष्पराज कँडेल

बुधबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताउनुभयो

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।