उनीहरूको साथबाट स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गरिएको छ । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले
कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा. ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय तहको दायित्व तोकिने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।
जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
प्रहरीका अनुसार ५ भलानेमा बस्दै आएकी वृद्धालाई मारेर आँगननजिकै गाडेको अवस्थामा शव फेला परेको छ ।
कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।
दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको गठबन्धन सरकारले साउन ३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यी अध्यादेश पेश गरेको थियो ।
कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं । आजबाट विभिन्न १० वटा अध्यादेश निष्क्रिय भएका छन् । तत्कालिन ओली सरकारले ल्याएर वर्तमान सरकारले गत साउन ३ गते संसदमा टेबल गराएका महत्वपूर्ण अध्यादेशहरु निष्क्रिय भएका हुन् ।
एजेन्सी । चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना भन्दा
एजेन्सी । युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् । युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई