Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा आज नेपाल र अमेरिका भिड्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको

नेपाल र दाहालको उछित्तो काढ्दै ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला हरेक भाषण माधव नेपाल र पुष्पकमल दाहालको उछित्तो काढ्न केन्द्रित हुने गरेका छन्। बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्ने क्रममा पनि

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको

संसदमा स्वास्थ्य मापदण्ड : जोखिम बढ्ने चिकित्सकको चिन्ता

भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।

भौतिक पढाइका लागि विद्यालय तयार, अभिभावक भन्छन्– ‘अब दशैंपछि’

‘दशैं आउन १५–२० दिन बाँकी छ, त्यसपछि पुनः कम्तिमा १० दिन त विद्यालय बन्द हुँदैछ,’ उहाँ भन्नुहुन्छ, ‘अझै १५ दिन कुरौं, दशैँ सकिएपछि अवस्था पनि थाहा हुन्छ, अनि सुरु गरौं

विराट कोहलीद्वारा टी–ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा

ट्वेन्टी–ट्वेन्टीको कप्तानी छाडे पनि एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी भने उनले छाडेका छैनन् । आफूले धेरैजनासँगको सल्लाहपछि यो निर्णय लिएको उनले बताएका छन् ।

लाेप हुँदै प्यूठानको पहिचान, कालीगढ भन्छन्– ‘म पनि मरेपछि कसले बनाउला र खै !’

चुलेसी बनाउने सीप युवा पुस्ताले सिक्न चासो नदिँदा प्यूठानको पहिचान नै मेटिने अवस्था आएको हो । यस पेशाबाट सोचेजस्तो आम्दानी नहुने र विदेशिने लहडका कारण चुलेसी लोप हुने अवस्थामा पुगेको

पाँच वर्षमा २३ सामुहिक हत्या, कल्पनै नगरिएका पात्रको संलग्नताले अनुसन्धानमा जटिलता

देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मारिने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको हत्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।

लोभीपापीहरूको झुन्डले दुई महिनासम्म सरकार विस्तार गर्न सकेन– टोपबहादुर रायमाझी

रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’

अशोभनीय संसद जात्रा !

राष्ट्रिय सभामा माओवादीका सांसद रामनारायाण विडारी र एमालेकी सांसद कोमल ओलीबाट बेलाबेलामा प्राप्त भैरहने हास्यरस प्रधान गीत, कविता र कमेडीले टेलिभिजनका कमेडी सर्कसलाई नै माथ गर्ने गरेका छन् ।