Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


२४ मोटरसाइकल धनीलाई हस्तान्तरण, घुस नलिइ काम गर्ने २४ प्रहरी पुरस्कृत

चालु आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौमा मोटरसाइकल चोरीको आरोपमा १३ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

ब्रिटिश कलेजमा बैंक अफ काठमाडौंको डिजिटल कारोबार सञ्चालन

त्यसैगरी खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुरेन्ट, अस्पताल तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको बैंकले जनाएको छ ।

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, बालक घाइते

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खाेप

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग, दुई थान कम्प्युटर हस्तान्तरण

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

७ सय ५० कर्मचारी रहेको अस्पतालमा छैन पार्किङ, सडकमा थुपार्दा जाम र दुर्घटना बढ्दो

तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।

डडेल्धुरा लगायत सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

यस पर्वमा गाई वस्तुको हेरचाह गर्ने गोठला र स्थानीयहरूले भाद्र संक्रान्ति ओल्के पर्वको दिन थुपारेको सल्ला, बाँस,रुख र हाँगाहरु ‘बुढी’लाई जलाउने चलन छ ।

चीनमा एक अर्ब बढीलाई कोरोना खोप

एजेन्सी । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको

देउवाले दिन सकेनन् ६६ दिनसम्म सरकार, पार्टीभित्रकाे किचलाे उस्तै

ओलीको कार्यशैलीका कारण पनि यस पटक विकल्पहीन बन्नुभएकाे थियाे उहाँ । देउवासँगकाे अपेक्षा भनेकै नराम्रो नगरी शासन सत्ता सञ्चालन गरुन् । तर ती अपेक्षाका दियोहरु विस्तारै निभ्दै छन् । देउवाले

माधव नेपालको पार्टी कार्यालय उद्घाटन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य