विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको छ ।
पहिलो एकदिवसीय खेल सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्रै सिरिज रद्दको घोषणा भएको हो । पाकिस्तानको पिन्डी क्लब क्रिकेट मैदानमा हुन लागेको खेलका लागि सबै तयारी अवस्थामा थिए ।
मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैसँग सहमतिको खाँचो रहेको उहाँको भनाइ छ ।
संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भको पनि अध्ययन गरेको छ । मौसमी प्रतिकूलताले हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सीमास्तम्भको भने
अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।
पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण विस्थापित भएर सडकमा बस्नु परे पनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानीय
अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।
चीनले पृथ्वीबाट तीन सय ८० किलोमिटर माथि बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन् ।
एसआरएल डाइग्नोष्टिक प्रालिले महाराजगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय प्याथोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले असोज १ गतेदेखि एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको सञ्चार विभागले जनाएको छ