काठमाडौं । बैंक अफ काठमाडौंका ग्राहले महाराजगञ्जस्थित एसआरएल डाइग्नोष्टिकमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंक र डाइग्नोष्टिकबीच शुक्रबार सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
एसआरएल डाइग्नोष्टिक प्रालिले महाराजगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय प्याथोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्