काठमाडौं । सरकारले ३८ क्विन्टल सुन तस्करीमा संलग्न भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले
प्रधानन्यायाधीश राणामाथि लागेको आरोप प्रमाणित नभए पनि साँचो साबित भए यसले अदालतप्रतिको जनआस्थामा ठूलो प्रश्न खडा गर्ने वरिष्ठ अधिवक्ता डा. रुद्र शर्मा बताउनुहुन्छ ।
गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अनुगमनमा मुख्य समस्या खरिदविक्री बिलको रहेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।
पेटी र पहिलो तल्लामा मात्र ४८ भन्दा बढी प्रकारका इँटा प्रयोग भएको छ । अहिले यस्तै आकारका इँटा बनाउन कठिन भएकाले काम सक्न चुनौतिपूर्ण रहेको होराको भनाइ छ ।
पक्राउ परेको चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।
चीनले भने यो क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकको युद्धपोतको कारण समस्या उत्पन्न भएको बताउँदै आएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासी र विद्यार्थीलाई भने अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताउनुभयो ।
क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ ।
यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।